१९ बैशाख २०८३, शनिबार | May 2, 2026

योगीकुटीको दुई पसलमा आगलागी



बुटवल । तिलोत्तमाको योगीकुटी स्थित एक मदिरा पसल र किराना पसलमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका-२ स्थित योगिकुटिमा रहेका मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड स्टोरमा आगलागी भएको हो ।

एउटै घरमा रहेको दुई स्टरमा रहेका दुई पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएको झण्डै २ घण्टामा नियन्त्रणमा आएको जनाइएको छ । आगो अहिले पूर्ण नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । आगलागीबाट पसलमा रहेका सामान जलेको र क्षतिको विवरण संकलन भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ४५ बजे

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,

मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को