१७ बैशाख २०८१, सोमबार | April 29, 2024

महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छनोट गर्न एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छनोट नेकपा ९एमाले० सचिवालय बैठक बस्दै छ ।

एमालेको प्रदेश कमिटीले स्थानीय चुनावका लागि महानगर र उपमहानगरको मेयर र उपमेयरको नाम सिफारिश गरिसकेको छ । तिनै नाममध्ये मेयर र उपमेयरको छनोट गर्न एमाले सचिवालय बैठक बोलाइएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज अपराह्न ३ बजे सचिवालय बैठक बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसअघि वैशाख ८ गते बसेको सचिवालय बैठकमा पनि उम्मेदवारबारे छलफल भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेछ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ४८ बजे

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ