२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

तीन एकदिवसीय श्रृंखला : नेपाल र जिम्बाबे ए खेल्दै



काठमाडौं । नेपालले आजबाट जिम्बाबे ए विरुद्ध तीन एक दिवसीय श्रृंखलाको पहिलो खेल खेल्दैछ । खेल बिहान ९ः३० बजे शुरु हुन लागेको छ ।

यसअघि नेपालले तीन टि २० श्रृंखला खेलेको थियो । जसमा एकमा हार र एकमा जित निकालेको थियो भने एक खेल वर्षाका कारण प्रभावित रद्ध थियो । खेल त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

आज नेपाल जिम्बाबे एलाई पराजित गरेर श्रृंखलाको सुखद् शुरुवात गर्ने योजनामा छ भने जिम्बाबे पनि नेपाललाई पराजित गर्दै सुखद् नतिजाको खोजिमा मैदान प्रवेश गर्नेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय तयारीका स्वरुप नेपालले अध्यास गरिरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : ३१ बजे

न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारत लगातार दोस्रो पटक टी-२० विश्वकप च्याम्पियन

काठमाडौं । आयोजक भारतले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ

प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?

कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२

समानुपातिकमा रास्वपाको पछिल्लो मतसंख्या ३० लाख ६४ हजार

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्येक्ष तर्फको मतपरिणम

लोकगायक कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बि.के.