१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

पाल्पा रैनादेवी छहरामा आगलागीबाट एक जनाको मृत्यु



पाल्पा ।   रैनादेवी छहरामा आगलागीबाट एक जनाको मृत्यु पाल्पाको रैनादेवी छहरामा आगलागीमा परि एक जनाकोे मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा- ४ जौखरक बस्ने ७९ बर्षीय मान बहादुर सोमै रहेका छन् ।

उनी बस्दै आएकोे खरले छाएको एक तल्ले घरमा आगलागी हुँदा सोमैको मृत्यु भएको प्रहरीले जाएको छ । २२ गते मध्य राती ११ः४५बजे सो घरमा अकस्मात आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले बताए् । डीएसपी थापाका अनुसार मृतकको घर परिवार कोहि पनि नभएको र उनी एकलै बस्ने बताएका थिए् ।

मृतक सोमैको शव पोष्टमार्टनको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : १४ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति