२८ असार २०८३, आइतबार | July 12, 2026

बाँकेको खजुराको वार्ड नम्बर २ मा गठबन्धनको अग्रता



खजुरा । बाँकेको खजुरामा वार्ड नम्बर २ को प्रारम्भिक मत परिणाममा झिनो मतले गठबन्धन उम्मेदवारले अग्रता लिएको छ । वार्ड नम्बर २ को १०५६ मतगणना हुँदा अध्यक्ष पदमा एमाले उम्मेदवारलाई ८ मतले पछि पार्दै गठबन्धन उम्मेदवारले अग्रता लिएका छन् ।

१०५६ मत गणनामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर बिकले ५१९ मत प्राप्त गर्दा एमाले उम्मेदवार सुमन मल्लले ५११ मत पाएका छन् । प्यानल मतपत्र अलग गरेर गरिएको मत गणनामा उप प्रमुखमा पनि ५१९ र ५११ नै मतान्तर रहेको छ । वडा अध्यक्षमा भने गठबन्धनबाट माओवादीका धनराम ओली क्षेत्रीले ४४० मत पाएका छन् भने एमालेका समरबहादुर खत्रीले ४०० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ०५ बजे

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो