८ पुस २०८२, मंगलबार | December 23, 2025

बाँकेको खजुरामा गठबन्धनको अग्रता कायम



खजुरा । बाँकेको खजुरामा २ नम्बर वार्डको मतगणनाको परिछल्लो परिणाममा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । खजुरा २ को १२२१ मतगणना हुँदा गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार डम्बर विकले अग्रता लिएका हुन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार विकले ५८५ मत प्राप्त गर्दा नेकपा एमालेका सुमन मल्लले ५४२ मत प्राप्त गरेका छन् । त्यसैगरि उपाध्यक्ष पदमा पनि गठबन्धनबाट कांग्रेस उम्मेदवार मन्जु चन्द मल्लले ५८२ मतका साथ अग्रता लिएकी छन् भने नेकपा एमालेकी ताजरुन निसाको ४८६ मत प्राप्त गरेकी छन् ।

वडा अध्यक्षमा पनि गठबन्धनबाट माओवादी केन्द्रका धनराम ओलीले ६२५ मतका साथ अग्रता लिएका छन् भने एमालेका समरबहादुर खत्रीले ४९७ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ५० बजे

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन