२० बैशाख २०८३, आइतबार | May 3, 2026

भक्तपुर नेमकिपाको फलामे किल्ला कायमै, मेयरमा प्रजापति र उपमेयरमा जोशी विजयी



काठमाडौं । नेपाल मजदुर किसान पार्टीको गढ रहेको भक्तपुर नगरपालिका सोही पार्टीका उम्मेदवारले विजय हासिल गरेका छन् ।

आज सम्पन्न मतगणनाअुनसार मेयरमा नेकपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका हुन् । मेयर उम्मेदवार प्रजापतिले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ मत मात्र पाउन सके ।

यसैगरी उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाएकी छिन् । उनको पछि एमालेकी रन्जना खर्बुजाले २ हजार ७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत पाए ।

प्रजापति र जोशी दुवै दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । सीमित साधन स्रोतका बाबजुद नेमकिपाले भक्तपुर नगरपालिकाको विकासमा राम्रो काम गरेकै कारण सो पार्टीका उम्मेदवार विजयी भएको विश्लेषण गरिएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १ : १२ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर