२८ असार २०८३, आइतबार | July 13, 2026

काठमाडौंमा राप्रपाको उदय : शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित विजयी



काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा र नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन् । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका लक्ष्मी प्रसाद श्रेष्ठले ४,४७८ मत ल्याएका छन् ।

उप प्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएकी छन् । उनले ६३६२ मत ल्याउँदा राप्रपाकी विजय कुमारी वाईबाले ३२९८ मता ल्याएर पराजित भईन् ।

०६२।६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : २३ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली