१५ बैशाख २०८१, शनिबार | April 27, 2024

तिलोत्तमाको मेयरमा कांग्रेसको अग्रता कायम, उपमेयरमा एमाले अगाडि



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । १११२९ मतको गणना हुँदा तिलोत्तमामा गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले १२६ मतान्तरले अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार खाँणको ४३३९ मत आउँदा माले उम्मेदवार मोहन चापागाईंको ४२१३ मत आएको छ ।

तिलोत्तमामा उपमेयरमा भने लगातार एमाले उम्मेदवार जागेश्जरी चौधरीले अग्रता कायम राखेकी छन् । उनको ४०१८ मत आउँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माको २०१० मत आएको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १ : ३१ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा