२८ असार २०८३, आइतबार | July 13, 2026

नेपाल भारतको सीमामा पर्ने नेपालगन्जको १६ नम्बर वार्डमा माओवादी केन्द्रको प्यानल विजयी



नेपालगन्ज । नेपाल भारतको सीमानाकामा पर्ने नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १६ मा नेकपा माओवादीको अध्यक्ष सहित प्यानल नै विजयी भएको छ । वडा नम्बर १६ को वडाअध्यक्षमा माओवादी केन्द्रका कलीम अहमद जोलाहा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी(जसपा)का सलीम जोलाहासंग २९८ को मतान्तरले कलीम निर्वाचित भएका हुन् ।

माओवादीका कलीमले १३८४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी सलीमले १०८६ मत ल्याएका छन् । निर्वतमान वडाअध्यक्ष समेत रहेका नेपाली कांग्रेसका हनिफ जोलाहाले भने १०१७ मत मात्र प्राप्त गरे ।

वडामा माओवादी केन्द्रकै वडासदस्यहरु निर्वाचित भएका छन् । मोहेयद्दीन कवडीया, रामनरेश कहार, खिजय रानी कुर्मी र रमादेवी चमार निर्वाचित भएका छन् ।

सो वडामा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १० : २० बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली