५ पुस २०८२, शनिबार | December 20, 2025

भरतपुरमा रेणुको अग्रता निरन्तर जारी



चितवन । भरतपुर महानगरमा ४७५११ मतको गणना हुँदा नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहालले ३३२५ मतले अग्रता लिएकी छन् ।

पछिल्लो परिणाम अनुसार रेणुको १७९७२ मत आउँदा एमालेका उम्मेदवार विजय सुबेदीको १४६४७ मत आएको छ । स्वतन्त्र जगन्नाथ पौडेलले ७२२३ मत पाएका छन् ।

उप प्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २०५२१ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ११६७३ मत ल्याएकी छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १० : ५३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता