२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कैलालीको गौरीगंगामा माओवादीका देवीदत्त कँडेल मेयरमा विजयी, उपमेयरमा कांग्रेसका बम



कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रले जितेको छ ।

माओवादीका देवीदत्त कँडेलले १३ हजार ७९५ मत प्राप्त गरेर मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमसिंह सिंङ्गालले ६ हजार ६३२ मत पाए।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका भोजबहादुर बम निर्वाचित भएका छन् । ११ हजार २८१ मतसहित विजयी भएका हुन् । एमालेकी शान्तिदेवी सिंहले ६ हजार ७४३ मत मात्र प्राप्त गरिन् ।

गौरीगंगामा कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धन थियो ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : ४३ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३