१० पुस २०८२, बिहिबार | December 25, 2025

गठबन्धनलाई कायम गरेर निर्वाचनमा जाने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकले सत्ता गठबन्धनलाई कायम राखेर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने निर्णय गरेको छ।

सोमका र र मंगलबार दुई दिनसम्म राजधानीको प्रज्ञा भवनमा बसेको केन्द्रीय परिषद बैठकले गठबन्धनलाई अगाडि बढाउने निर्णय गरेको हो।

‘चुनावी गठबन्धनबारे कुनै द्विविधा छैन, हामी यही गठबन्धनलाई अघि बढाउँछौँ’, पार्टीका प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाले भने, ‘विगतका कमजोरी सच्याउँदै अघि बढ्छौँ। हामी यतिबेला चुनावको पक्षमा छौँ । चुनावका लागि सम्पूर्ण शक्तिसहित अघि बढ्छौँ ।’

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ५० बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु