१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

हप्ताको दुई दिन बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट



काठमाडौं । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर गरिएका रिट निवेदनमा सरकारले हचुवाका भरमा दुई दिन बिदा दिनजे निर्णय गरेको जनाइएको छ ।

साताको दुई दिन बिदा दिने सरकारको निर्णय खारेज गर्न उत्प्रेषण परमादेशसमेत माग गर्दै रामबहादुर शाहीसहित ६ जनाले दर्ता गराएको रिट निवेदनमाथि जेठ २४ गतेका लागि पेसी पनि तोकि सकिएको छ ।

सरकारले जेठ १ बाट साताको दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।

सरकारले कुनै परामर्श र दूरगामी योजनाबिना गरेको निर्णय कार्यान्वयनमा सकस भइरहेको र उक्त निर्णयबाट देशको आर्थिक क्षेत्रमा ठुलो प्रभाव पर्नुका साथै शिक्षा, स्वास्थ्य क्षेत्रमा असर परेको रिटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ५ : ५१ बजे

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लोपटक कान्तिपुर सेभिङ र

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा