३१ भदौ २०८३, बुधबार | September 17, 2026

यूइएफए नेसन्स लिग :- नेदरल्यान्ड र बेल्जियम विजयी



काठमाडौं । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड र बेल्जियम विजयी भएका छन् । समूह ‘ए’ को ४ खेलमा नेदरल्यान्डले वेल्सलाई ३-२ अन्तरले पराजित गर्‍याे ।

नेदरल्यान्डको जितमा नोआ लाङ, कोडी गाक्पो र मेम्पिस डिपाएले एक-एक गोल गरे । वेल्सका लागि ब्रेनन जानसन र गेराथ वेलले एक–एक गोल गरे ।

यस्तै, अर्को खेलमा बेल्जियमले पोल्यान्डलाई १-० अन्तरले पराजित गर्यो । बेल्जियमको जितमा मिच बातसुआयीले निर्णायक गोल गरे ।

खेलसँगै नेदरल्यान्ड १० अंकसहित शीर्ष स्थानमा छ । ७ अंकको बेल्जियम दोस्रो स्थानमा रहँदा पोल्यान्ड ४ अंकसहित तेस्रो र १ अंकको वेल्स पुछारमा छ ।

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ३० बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै