२४ बैशाख २०८१, सोमबार | May 6, 2024

गोली प्रहारबाट गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन



काठमाडौं । गोली लागेर गम्भीर घाइते भएका जापान के पूर्व प्रधानमंत्री सिन्जो आबेको निधन भएको छ । आबेको निधन भएको जापानी संचार माध्यमले जनाएका छन् ।

चुनावी प्रचारको क्रममा पश्चिम जापानको नारा शहरमा आयोजित सभालाई सम्बोधन गरिरहेको समयमा उनीमाथि गोली प्रहार भएको थियो । छातीमा गोली लागेका आबेको उपचारको क्रममा निधन भएको हो ।

जापानी प्रधानमन्त्री फुकिमो किशिदाले आबेमाथिको हमलालाई घृणित कार्य भएको टिप्पणी गरेका छन् ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका नेता आबेले सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री बनेका थिए । उनी जापानमा लामो समयसम्म प्रधानमन्त्री बन्ने व्यक्तित्व हुन् । आफ्नो पार्टीमा आबेको प्रभाव निकै रहेको थियो ।

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : ५३ बजे

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ