२७ बैशाख २०८३, आइतबार | May 11, 2026

बिहीबार थपिए २६० जना कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । केहिदिनयता कोरोना संक्रमितको संख्या पुनः बढ्दै गएकोमा आजको यो संख्या सबैभन्दा धेरै हो ।

देशभरका प्रयोगशालामा ३ हजार ८४४ नमुना परिक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार अपरान्ह प्रकाशित तथ्यांक अनुसार आज थपिएका संक्रमितसँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ । २४ घण्टाको बीचमा ४८ जना मात्र संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ४ : २५ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको