२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया जारी



काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा उपसभामुख निर्वाचन प्रक्रियामा प्रवेश गरेका ेछ । ।

शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

दोस्रो बैठक सुरु गर्दै सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन चयन प्रक्रियामा प्रवेश गरेको जनाएका थिए । त्यसपछि अहिले उपसभामुखका दुई उम्मेदवार पुष्पा भुसाल गौतम र विद्या भट्टराईको पक्षमा सांसदहरुले आआफ्नो समर्थन व्यक्त गरिरहेका छन् ।

गठबन्धनको तर्फबाट साझा उम्मेदवार भुसालको पक्षमा गठबन्धनका सांसदहरुले समर्थन गरेका छन् । एमालेकी उम्मेदवार भट्टराईको पक्षमा भने एमाले र राप्रपाका सांसदको समर्थन रहेको छ ।

भुसाललाई माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गरेका थिए । भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले गरेकी थिइन ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ४७ बजे

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

हङकङ । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत

रुकुमपश्चिमको आठबिसकोटमा जिप दुर्घटना; दुई जनाको मृत्य, १३ घाइते

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको

एनपिएल : कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखरा एभेन्जर्सको सिजनकै पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ६३