१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

एकै दिनमा १९ सरकारी गाडी रुपन्देही प्रहरीको छड्केमा



बुटवल । सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन नचलाउने निर्णय कार्यान्वयन गर्दै रुपन्देही प्रहरीले आजबाट एक्सन शुरु गरेको छ । एक्सनमा आएको पहिलो दिनमै रुपन्ेहीका बिभिन्न्न स्थानबाट १९ वटा सतो प्लेटका सवारी साधानलाई प्रहरीले होल्ड गरेको छ ।

रुपन्देही जिल्ला भित्र सरकारी नम्वर प्लेटका सवारी साधनहरु सार्वजनिक बिदाको दिन सरकारी निती विपरित (पास बिना) चलाईएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिईएको रुपन्देही प्रहरीले जनाएको छ । १९ वटा सवारी साधनहरुलाई प्रहरीले होल्डमा राखी आवश्यक सम्झाई बुझाई गरी छाडिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

त्यस्ता सवारीका चालकहरुलाई अव उप्रान्त सम्बन्धित कार्यालय वा अधिकारी बाट पास लिएर मात्र सार्वजानिक विदाको दिन चलाउने सर्त राखि छाडिएको डीएसपी पौडेलले बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ८ : ४३ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू