२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउने



काठमाडौं । एक सातादेखि थुप्रिएको काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठ्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना प्रकाशित गरी आजबाट फोहोर उठ्ने जनाएको छ । घरमा थुप्रिएको फोहोर पायक परेको ठाउँमा संकलन गरेर राख्न अनुरोध गरेको छ ।

बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम चलेकाले एक साता फोहोर संकलन भएको थिएन । अहिले सडक निर्माणको काम सकिएकाले फोहोर उठाउन शुरु गरिएको महानगरले जनाएको छ ।

एक सातासम्म फोहोर नउठ्दा सडकमै थुप्रिएको छ । कतिपय ठाउँमा हिडडुल गर्न पनि गाह्रो भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : ३९ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३