१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । बिहान ९ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।

पदाधिकारीमा पूर्णता पाउन नसकेको बिषयमा कार्यकर्ताबाट आएको चर्को असन्तुष्टीका बिषयमा बैठक केन्द्रीत रहेको माओवादीका एक नेताले बताए । पार्टीमा संघीय निर्वाचन अघि नै पदाधिकारीलगायत विभिन्न संगठनलाई पूर्णता दिनुपर्ने कार्यकर्ताहरुले दवाव दिँदै आएका छन्।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १० : १७ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर