२८ बैशाख २०८३, सोमबार | May 12, 2026

पोखराबाट उड्ने वित्तिकै यति एयरलाइन्सको जहाजमा समस्या, ६ मिनेटमा आकस्मिक अवतरण गराइयो



काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पोखरा विमानस्थलमै आकस्मिक अवतरण गराइएको छ ।

बिहान ८ बजेर ५४ मिनेटमा पोखराबाट उड्ने वित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको टावरलाई जानकारी गराएका थिए। त्यसलगत्तै नाइन एन एएनजी कलसाइन भएको जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गराइएको पोखरा विमानस्थलले जनाएको छ । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि पाइलटले जहाज पोखरा अवतरण गराएको यति एयरलाइन्सले जनाएको छ ।

जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो। एटीआर ७२ जहाजमा ४५ यात्रु रहेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : ४० बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका