२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

जनार्दन शर्मा अर्थमन्त्रीमा पुन: नियुक्त



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

आर्थिक वर्ष २०७९८० को बजेट निर्माणको क्रममा अर्थमन्त्रालयाम अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेपछि छानबिनका लागि राजीनामा दिएका शर्मा छानबिन समितिले क्लिनचिट दिएपछि पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा माओवादीको सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई आइतबार अर्थमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी शर्मालाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शर्माको आजै सपथ ग्रहण कार्यक्रम रहेको छ ।

शर्माले गत असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ४ : ३७ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने