महंगी र भ्रष्टाचारविरुद्ध पानीमा रुझ्दै एमालेको प्रदर्शन (फोटो फिचर)

खबर कुरा
१६ श्रावण २०७९, सोमबार
                 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार पानीमा रुझ्दै काठमाडौंमा प्रदर्शन गरेको हो ।

फोटो फिचर

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*