७ आश्विन २०८३, बुधबार | September 23, 2026

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध



पर्वत । गएराति गएको पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा-बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ ।

केही दिनदेखिको वर्षाले कुश्मा नगरपालिका-४ डम्डारेखोलामा पहिरो खसेको हो। पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ, बाग्लुङ र म्याग्दीबाट छुटेका गाडी बाटोमै अलपत्र परेका छन् ।

पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए । उनका अनुसार ढुंगासहितको लेदो बगेकाले समय लाग्ने भएको छ ।

वर्षायाम लागेसँगै यो सडकखण्ड पटकपटक पहिरो गएर अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११