१८ पुस २०८२, शुक्रबार | January 3, 2026

नेपालमा थपिए ८४८ नयाँ कोरोना संक्रमित, एकजनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशैभरीका ल्यावहरुमा परीक्षण गरिएको पीसीआर र एन्टिजेन परीक्षमा ८४८ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५६१९ नमुना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको हो । २७२२ पीसीआर र २८९७ एन्टिजेन परीक्षण गर्दा पीसीआरमा ३९९ र एन्टिजेनमा ४४९ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

सोही अवधिमा एकजनाको मृत्यु भएको र ६२६ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : २६ बजे

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी