२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

प्रतिनिधिसभा बैठक जारी, नागरिकता विधेयक आजै पारित हुँदै



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित हुने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा विधेयकका विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन । यद्यपी, आजै पारित गर्नेगरी संसद सचिवालयले कार्यसूची बनाएको छ । प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ ।

बैठकमा सत्तारुढ दलका प्रतिनिधिले तत्काल पारित गर्नुपर्ने र फेरि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुपर्ने धारणा राखेका थिए । प्रमुख प्रतिपक्ष एमालेले भने थप छलफल गरी संशोधन गर्नुपर्ने माग गरेको थियो । एमालेले विधेयकका विषयमा छलफल गर्न सर्वदलीय बैठकको माग समेत गरेको थियो ।

सहमति नभएपछि सभामुख सापकोटा र उपसभामुख पुष्पा भुसालले कानुनअनुसार अगाडि बढ्ने बताएका थिए ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १२ : ०४ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि