१६ माघ २०८२, शुक्रबार | January 31, 2026

स्विडेनमा गोली चल्दा एक जनाको मृत्यु



एजेन्सी । स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । गोली लागेर एक महिला घाइते भएकी छिन् ।

घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ‘घाइतेको मृत्यु भएको छ’, प्रहरीले एक विज्ञपितमा भनेको छ ।

दक्षिणी सहर माल्मोमा भएको गोलीकान्डका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ७ : २० बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी