२१ बैशाख २०८३, सोमबार | May 4, 2026

धनकुटामा पाँच किलो गाँजासहित युवक पक्राउ



धनकुटा । धनकुटा-९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ परेका छन ।

साँगुरीगढी गाउँपालिका-९ का २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मुलघाट चौकीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई सवार प्रदेश नं १-०२-०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरी नियन्त्रणमा रहेका राईलाई थप अनुसन्धानका लागि राईलाई हिरासतमा राखिएको छ ।

 

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ८ : २५ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र