२२ माघ २०८२, बिहिबार | February 6, 2026

पाल्पामा चिर्पट दाउराले हानेर आफ्नै बाबुको हत्या



पाल्पा । पाल्पाका १४ बर्षिय किशोरले चिर्पट दाउराले हानेर आफ्नै बाबुको हत्या गरेका छन् । पाल्पा माथागढी ४ नेटामा सामान्य घरयासी झगडामा चिर्पट दाउराले प्रहार गर्दा ४५ वर्षिय तिलबहादुर दिसको घटनास्थलमै मृत्यु भएको छ ।

पाल्पा प्हरीका अनुसार घरयासी झगडाका क्रममा छोराले एक्कासी घर नजिकै रहेको चिर्पट दाउरादे बाबु दिसको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटना भएलगत्तै माथा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय तानसेन पठाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जनाएको छन् ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  १ : १५ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद