२१ मंसिर २०८२, आइतबार | December 7, 2025

२६ ग्राम ब्राउनसुगरसहित दम्पति पक्राउ



नेपालगन्ज । कोहलपुर प्रहरीले ठूलो मात्रामा लागू औषधी ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीबाट २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित एक दम्पतिसहित तीन जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी एेनबहादुर मल्लका अनुूसार पक्राउ पर्नेमा रुद्रबहादुर कार्की, उनकी श्रीमती यशोदा कार्की र मनोज गिरी रहेका छन् ।

ब्राउनसुगर सहित तराजु समेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागु औषध कारोबार एुन अन्तर्गत अनुसन्धान भईरहेको डीएसपी मल्लले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ५३ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन