१ पुस २०८२, मंगलबार | December 17, 2025

काठमाडौंको कपनमा आगलागी



काठमाडौं । काठमाडौंको कपनमा आगलागी भएको छ।
कपनको राम मन्दिर नजिकै आगलागी भएको हो ।

कपनको एक घरमा बेलुकी पौने ७ बजेतिर आगलागी भएको बौद्ध प्रहरीले जनाएको छ । सो घरमा ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको थियो ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरका दमकल प्रयोग
गरिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : २२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष