११ असार २०८३, बिहिबार | June 26, 2026

प्रचण्डले परिवारलाई टिका लगाइदिए, आफुले लगाएनन्



काठमाडौं । जनयुद्धकालमा बुर्जुवाहरुको पर्व भन्दै दसैं नमनाउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफुले टिका नलगाएपनि परिवारका सदस्यहरुलाई भने टिका लगाइदिएका छन् । प्रचण्ड पुत्री गंगा दाहालले दसैंको टिकाको फोटो सार्वजनिक गर्दै दसैंमा टिका लगाएको सार्वजनिक गरेकी हुन् ।

जनयुद्धको अवधिमा टिका लगाउने र लाउने कार्य नगरेका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया पछि भने आफ्ना पिता मुक्तिनाथ दाहालबाट टिका लगाउँदै आएका थिए । बुवाको निधन भएपछि प्रचण्डले टिका नलगाउने गरेका छन् । छोरी बुहारी र नातीको निधनरभरीको टिका सहितको सार्वजनिक भएपनि प्रचण्ड पत्नि सिता दाहाल भनेफोटोमा अनुपस्थित देखिएकी छिन् । उनी विरामी रहेका कारण टिका ग्रहण मा सहभागी हुन नसकेको प्रचण्ड पारिवारिक स्रोतले जनाएको छ ।

जनयुद्ध पछि प्रचण्डले एक छोरा र एक छोरी गुमाएका छन् । प्रचण्डका पिता मुक्तिरामको पनि जनयुद्ध पछि नै निधन भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ६ : ०३ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा