२७ श्रावण २०८३, बुधबार | August 12, 2026

अमलेखगन्जको ३ नम्बर पुलमा बस दुर्घटना, मृतकको संख्या १४ पुग्यो



मकवानपुर । पूर्व पश्चिम राजमार्गको नारायणगढ बीरगन्ज सडक अन्तर्गत अमलेखगञ्जस्थित ३ नम्बर पुलमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको छ ।

ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् । बस सडकको बार भत्काउँदै तल खोलामा खसेको छ ।

घाइतेहरुको उद्धारको कार्य जारी छ, उनिहरुलाई सिमर स्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको अमलेखगन्ज प्रहरीले जानकारी दिएको छ । उद्दारकार्य जारी रहेकाले मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १२ : ४३ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको