२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

रुपन्देहीमा एउटै निर्वाचन क्षेत्रमा एमालेका २ उम्मेदवारको मनोनयन दर्ता



बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ५ मा एउटै पार्टीबाट २ जनाको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट प्रतिनिधिसभामा सदस्यका लागि २ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो ।

एमालेकै टिकटबाट ३ बजेर ३०  मिनेटमा बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएको छ भने ४ बजेर ४५ मनिेटमा खिमलाल भट्टराईको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दुबै जनालाई उम्मेदवारी दर्ता भएको निस्सा उपलब्ध गराएको छ ।

ओलीकै टिकबाट ३ः४५ बजे उम्मेदवारी दर्ता गरेका घिमिरेले आफु आधिकारीक उम्मेदवार भएको भन्दै सुर्य चिन्हमा मत मागेका छन् भने एमालेका ओली निकट प्रचार विभागका सदस्य डिआर घिमिरेले बासुदेव घिमिरेको टिकट खारेज गरेर खिमलाल भट्टराईको कायम रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : २६ बजे

जनआस्था कार्यालयमा प्रहरीको खानतलासी, पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले ‘जनआस्था’ कार्यालयमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं