४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीमा एउटै निर्वाचन क्षेत्रमा एमालेका २ उम्मेदवारको मनोनयन दर्ता



बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ५ मा एउटै पार्टीबाट २ जनाको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट प्रतिनिधिसभामा सदस्यका लागि २ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो ।

एमालेकै टिकटबाट ३ बजेर ३०  मिनेटमा बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएको छ भने ४ बजेर ४५ मनिेटमा खिमलाल भट्टराईको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दुबै जनालाई उम्मेदवारी दर्ता भएको निस्सा उपलब्ध गराएको छ ।

ओलीकै टिकबाट ३ः४५ बजे उम्मेदवारी दर्ता गरेका घिमिरेले आफु आधिकारीक उम्मेदवार भएको भन्दै सुर्य चिन्हमा मत मागेका छन् भने एमालेका ओली निकट प्रचार विभागका सदस्य डिआर घिमिरेले बासुदेव घिमिरेको टिकट खारेज गरेर खिमलाल भट्टराईको कायम रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको