२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

नवौं राष्ट्रिय खेलकुदः उदघाटनका दिन १५ खेल हुने



पोखरा । उपराष्ट्रपति नन्दकिशोर पुनले पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको उदघाटन गरेसँगै आज मध्यान्हबाट नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रुपमा सुरु हुनेछ ।

नवौं वृहत राष्ट्रिय खेलुकदअन्तर्गत आज शुक्रबार १५ वटा खेलहरु सञ्चालन हुनेछन् । यस प्रतियोगितामा पहिलो पटक रग्वीलाई समावेश गर्दैै ३६ वटा खेल सञ्चालन हुनेछन भने ६ हजार १ सय २ खेलाडीले सहभागिता जनाउँदै छन् ।

विभिन्न खेलहरु भने यसअघि नै सुरुसमेत भइसकेका छन् भने फेन्सिङमा कुल १२ मध्ये ११ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । बाँकी एउटा स्वर्ण पदकको आज टुंगो लाग्नेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १० : ३२ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक