४ पुस २०८२, शुक्रबार | December 20, 2025

देउवाले भने – मैले त हँसिया हथौडामा भोट हालिसकेँ, तपाईंहरु पनि …



विराटनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले हँसिया हथौडामा भोट हालिसकेको बताउँदै नेता कार्यकर्ताहरुलाई पनि सो चुनाव चिन्हमा भोट हाल्न आग्रह गरेकाछन् ।

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको बताएका छन् ।

सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई शनिबार विराटनगरमा सम्बोधन गर्दै देउवाले शान्ति सम्झौता गर्ने बेलामै गिरिजाप्रसाद कोइरालाले भोट हालेको जिकिर गर्दै अहिले पनि सबैले सहयोग गर्नुपर्ने बताएका हुन् ।

देउवाले रुख चुनाव चिन्ह भएको ठाउँमा रुखमा, रुख नभएको ठाउँमा हँसिया हथौडा, कलम जुन चिन्ह छ त्यसैमा भोट हाल्न आग्रह गरे । सत्ता गठबन्धन लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गराउन बनेका कारण कार्यकर्ताहरुलाई निश्चित बन्न उनले आग्रह गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको