३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

काठमाडौंको लोलाङ हाइटमा रहेको जुत्ता कारखानामा भीषण आगलागी



काठमाडौं । कामाडौंको ताराकेश्वरस्थित एक जुत्ता कारखानामा भीषण आगलागी भएको छ ।

ताराकेश्वरको लोलाङ हाइटमा रहेको जुत्ता कारखानामा सोमबार साँझ पौने ७ बजेतिर दीपावलीमा बालेको दियोबाट आगो लागेको प्रहरीले जनाएको छ । आगलागीमा परेर एक युवक घाइते भएका छन् । यस्तै उद्योगको कच्चा पदार्थ र तयारी जुत्ताहरु जलेर नष्ट भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित आधा दर्जन पानी ट्यांकर पुगेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४४ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा