३० श्रावण २०८३, शनिबार | August 15, 2026

दीपक बोहराले रुपन्देही ३ बाट गरे मतदान



भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा उम्मेदवार तथा राप्रपा बरिष्ठ नेता दीपक बोहराले मतदान गरेका छन ।

पुर्वमन्त्री बोहोराले सिद्धार्थनगरपालिका ३ स्थित सिद्धार्थ रंगशालाको मतदान केन्द्रबाट मतदान गरेका हुन ।

मतदान गरेसंगै बोहोराले भने, ‘जनताको सर्वोच्च अधिकार स्थापित गर्न र प्रजातन्त्रको रक्षाको लागि मतदान गरेको छु ।’ राप्रपा, एमाले र जसपाको तालमेलबाट रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेका बोहराले देशैभर स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपले निर्वाचन सम्पन्न होस् भन्ने धारणा पनि व्यक्त गरे ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ३९ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो