५ जेष्ठ २०८३, मंगलबार | May 20, 2026

आमनिर्वाचन २०७९ : गुल्मी २ मा ५६ प्रतिशत मत खस्यो



गुल्मी ।  गुल्मी क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ५६ प्रतिशत मत खसेको छ । कूल १ लाख ४ हजार ३२७ मतदाता रहेको यस क्षेत्रमा ५८ हजार ७५९ जनाले मात्र मतदान गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

जसमध्ये रेसुङ्गा नगरपालिकामा ५ हजार ९७९, र्कोट गाउँपालिकामा १० हजार १८६, मालिका गाउँपालिकामा १० हजार ९२, मुसिकोट नगरपालिकामा १२ हजार ९२६, मदाने गाउँपालिकामा ९ हजार ३८३ र ईस्मा गाउँपालिकामा १० हजार १९३ मत खसेको कार्यालयले बताएको छ ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदमा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र एमालेका गोकर्ण बिष्टको प्रतिष्पर्धा छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ४९ बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै