२२ माघ २०८२, बिहिबार | February 5, 2026

सप्तरी २ मा सिके राउतको अग्रता कायमै



सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राखेका छन्

डा. राउतले ४ हजार ६ सय २० मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव १ हजार ९ सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर ९ सय ९१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

त्यस्तै सप्तरी २ क मा जनमत पार्टीका सतिस सिंह ३ हजार ८ सय मत प्राप्त गरी पहिलो स्थानमा छन् । जनता समाज पार्टीका शैलेन्द्र प्रसाद साह १ हजार ८ सय ३२ मत प्राप्त गरि दोस्रो स्थानमा र  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल १ हजार ३ सय ९४ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।

सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ३ हजार ४ सय ८३ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । वाम गठबन्धनका उमेश यादवले १ हजार १ सय ८० मत प्राप्त गरी दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव ९ सय १६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ३४ बजे

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३