७ आश्विन २०८३, बुधबार | September 23, 2026

सप्तरी २ मा सिके राउत उपेन्द्र यादव भन्दा ३ हजार ७१ मतले अगाडि



सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राखेका छन् ।

डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ मतका साथ तेस्रो स्थानमा छन् ।

त्यस्तै सप्तरी २ (क) मा जनमत पार्टीका सतिस सिंह ५ हजार ४ सय २३ मत प्राप्त गरी पहिलो स्थानमा छन । जनता समाज पार्टीका शैलेन्द्र प्रसाद साह २ हजार ६ सय २९ मत प्राप्त गरी दोस्रो स्थानमा र  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल २ हजार १७ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सप्तरीकै २ को (ख) मा जनमत पार्टीका महेश यादव ४ हजार २ सय ८९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । वाम गठबन्धनका उमेश यादवले २ हजार ३ सय २५ मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव १ हजार ८ सय ९०  मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११