४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देही-१ मा छविलाल विश्वकर्माको अग्रता कायमै



देवदह । रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता कायमै राखेका छन् । उनले ७७२५ मत गन्दा सूर्य चिन्हमा १७३८ मत प्राप्त गरेका छन् ।

दोस्रोमा रहेका नेता घनश्याम भुसालले त्रिभुजमा १४०४ प्राप्त गरेका छन् । यसैगरी घण्टीमा ५६७, ढकियामा १५९७, महिलामा २१६ मत प्राप्त भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको