भैरहवा । रुपन्देही क्षेत्र नम्बर-३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले अग्रतालाई कायमै राखेका छन् ।
खाँणले रुख चिन्हमा १९४१ मतकासाथ अग्रता लिएका छन् । यसैगरी दोस्रोमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बोहोराले हलो चिन्हमा १४३६ मत प्राप्त गरेका छन् ।



















प्रतिक्रिया