२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

बाँके-१ मा एमालेको अग्रता कायम



कोहलपुर । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बाँके क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सूर्यप्रसाद ढकाल ४९३५ मत ल्याई अग्रता लिएका छन् ।

ढकाललाई पछ्याउँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार महेश्‍वरजंग गहतराजले ३९०६ मतप्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका सुरेश चौधरीले २१५६ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ०७ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री