४ बैशाख २०८१, मंगलबार | April 16, 2024

अर्घाखाँचीको सुपाखोलामा कार दुर्घटना, ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर



अर्घाखाँची । अर्घाखाँचीमा कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाकोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा कारमा सवार पाँच जना घाइते भएका हुन् ।

तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गरेर फर्कने क्रममा ग ३ च १५७९ नम्बरको कार झोलुङ्गे पुल नजिकै दुर्घटना भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

कार सडकबाट करिब २५ मिटर तल सुपाखोलामा पुगेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १२ : ५३ बजे

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिदै

बुटवल । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत

धूम्रपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगन्ज

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र

‘एक पैसा कहिलेलाई ? बागलुङ्को चैतेदसैँलाई….’

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका