६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

अर्घाखाँचीको सुपाखोलामा कार दुर्घटना, ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर



अर्घाखाँची । अर्घाखाँचीमा कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाकोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा कारमा सवार पाँच जना घाइते भएका हुन् ।

तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गरेर फर्कने क्रममा ग ३ च १५७९ नम्बरको कार झोलुङ्गे पुल नजिकै दुर्घटना भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

कार सडकबाट करिब २५ मिटर तल सुपाखोलामा पुगेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १२ : ५३ बजे

लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ चयन

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२६/०२७ को

प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै

बुटवल । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौं । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौं । अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे

सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीइ दलका नेता हर्क साम्पाले