२ भदौ २०८३, मंगलबार | August 18, 2026

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १३ जनाको मृत्यु



काठमाडौं । काभ्रपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा बस दुर्घटना भएको छ ।

बेथानचोक ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ बस दुर्घटना भएको हो । सो बस बेथानकोटबाट पनौती नगरपालिका–४ सल्ले फर्किदै थियो ।

दुर्घटनामा १३ यात्रुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताएका छन् ।

दुर्घटनाका २० जना घाइतेलाई भने उपचारका लागि धुलिखेल अस्पताल र शिरमेमोरियल अस्पतालमा ल्याइएको छ

घटनास्थलमा अझै पनि नेपाल प्रहरी र नेपाली सेना र स्थानीय बासिन्दाले उद्दार कार्य जारी राखेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ४० बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति