५ चैत्र २०८२, बिहिबार | March 19, 2026

मोरक्कोको कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीनको मृत्यु



रबात । मोरक्कोको आर्थिक केन्द्र कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीन जनाको मृत्यु भएको समाचार एजेन्सी म्यापले जनाएको छ ।

अल–फिदा–मेर्स सुल्तान प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार स्मारा जिल्लामा रहेको सो घरलाई सम्भावित खतरामा रहेको घरको रूपमा वर्गीकृत गरिएको थियो ।

एक जना पीडितलाई फरमा रहेको परम्परागत चुलोको भग्नावशेषबाट निकालिएको थियो ।

सो घटनामा परेका उक्त घरसँगै जोडिएका घरका बासिन्दा अन्य दुईजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

कासाब्लान्का र अन्य थुप्रै सहरहरूमा गत २४ घण्टामा लगातार वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ९ : २१ बजे

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण